काठमाडौं पत्रकारमा त्रिपक्षिय भिडन्त ?
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १० औं अधिवेशन आगामी चैत्र १ गते हुने भएको छ । देश भरीकै केन्द्र विन्दुमा रहेको काठमाडौं शाखामा को होला अध्यक्ष भन्ने चासो बढेको छ । प्रायःगरि साना लगनीका साप्ताहिक÷मासिक पत्रिकाका पत्रकारहरु सदस्य भएको काठमाडौं शाखामा त्रिपक्षिय भिडन्त हुने संकेत देखा परेको छ । करिब १ हजार जना साधारण सदस्य […]