विपतमा सामुदायिक सहकारीले सहुलियतमा ऋण दिने
काभ्रे : पनौती नगरपालिका ४ मा मुख्य कार्यालय रही जिल्लाभित्रका ७ वटा स्थानीय तह भित्र ११ वटा सेवाकेन्द्रहरु मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको जिल्लाकै अग्रणी सहकारी संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईसर(कोभिड १९) का कारण उद्योग, ब्यापार, ब्यवसाय तथा आयश्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा […]