हनुमान माविलाई पूर्व विद्यार्थीहरुले दिए खेलकुदका सामग्री
काभ्रे : धुलिखेल नगरपालिकाका वडा नम्बर ११ पात्लेखेतमा रहेको हनुमान माध्यायिक विद्यालयलाई पूर्व विद्यार्थीहरुले खेलकुदका सामग्री हस्तान्तरण गरेका छन् । २०६६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले खेलकुदका सामग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । पूर्व विद्यार्थीहरुले पाँच सेट चेस बोर्ड, पाँच सेट लुडो, चान थान भलिबल, तीन सेट ब्याडमिन्टन, दश थान डोरी, एक थान बलमा हावा भर्ने […]