आज केही ठाउँमा ठूलो पानी पर्ने
काठमाडौं । आज वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश […]