काभ्रेका दुई लाखभन्दा धेरैले खिचाए राष्ट्रिय परिचयपत्रका लागि फोटो
काभ्रे : काभ्रेमा दुई लाख आठ हजार २९ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । बनेपा नगरपालिकामा ३० हजार १९२ जनाले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार पनौती नगरपालिकामा ३० हजार ३९९, पाँचखाल नगरपालिकामा २२ हजार ५२२, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७१२, धुलिखेल नगरपालिकामा […]