काभ्रेका मूख्य शहर र नाकामा यात्रु सहायता कक्ष स्थापना
काभ्रे : नेपालीहरुको महान पर्व दशै, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रे बनेपाले यात्रु सहायता कक्ष स्थापना गरेको छ । काभ्रेका मुख्य शहर र नाकाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापनमा गरेको हो । जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपा,पनौती,पाँचखाल,काभ्रेभन्ज्याङ र मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरीएको जिल्ला ट्राफिक […]