यी हुन् स्थानीय चुनावमा भाग लिन पाउने ८० दल
काठमाडौं, १६ फागुन: आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले भाग लिन पाउने भएका छन्। निर्वाचन आयोगले स्थानीय चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको थियो। जसअनुसार, ८० दलले स्थानीय चुनावमा सहभागि हुने निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि […]