सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • दूधको गाडी र बसमा तो ड फो ड, ६ जना बन्दकर्ता प क्रा उ

दूधको गाडी र बसमा तो ड फो ड, ६ जना बन्दकर्ता प क्रा उ

8320
Shares
दूधको गाडी र बसमा तो ड फो ड, ६ जना बन्दकर्ता प क्रा उ

 

 

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

 

सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्र ह रीले प क्रा उ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट प क्रा उ गरिएको महानगरीय प्र ह री परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

 

बन्दकर्ताले सुकेधारामा दूधको गाडी तो ड फो ड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तो ड फो ड भएको प्र ह रीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

 

 

 

8320
Shares

ट्रेन्डिङ