मण्डनदेउपुर नगरपालिका-१२ मा नेकपा एकीकृत समाजवादी पार्टीको सानदार वडा कमिटी विस्तार
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा नेकपा एकिकृत समाजवादी पार्टीले सानदार रूपमा आफ्नो वडा कमिटी विस्तार गरेको छ । आज भएको भेलाले वडा कमिटी इन्चार्जको जिम्मेवारी दामोदर ठकुरीलाई दिएको छ । भेलाले बिष्णु प्रसाद पराजुली अध्यक्ष रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा सुपिन्द्र ठकुरी, सचिबमा बद्री प्रसाद सापकोटा […]