बादललाई हराउनु महाअपराध, कारवाही होस् : नविना लामा
काठमाडौं : नेकपा एमालेकी सांसद समेत रहेकी नेतृ नविना लामाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई हराउनेलाई कारवाही गर्न माग गरेकी छिन् । एमाले ओली समूहका उम्मेदवार बादल एमालेकै माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस सहितको विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भएपछि सांसद लामाले आक्रोश ब्यक्त गरेकी छिन् । उनले पार्टीमा अन्तर्घात भएको भएको […]