बिन्दवासिनी म्युजिककी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ
काठमाडौं, पुस २८ः प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार प्रकाउ गरेको हो । गायक प्रमोद खरेललगायत केही कलाकारहरूले आइतबार परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पक्राउ […]