भक्तपुरमा सडक निर्माण गर्दा खसेकाे पहिरोले एक मजदुरको मृत्यु
भक्तपुर: भक्तपुरमा पहिरो जाँदा एक जनाको मृ’त्यु भएको छ। आइतबार दिउँसो साढे दुई बजेतिर चाँगुनारायण नगरपालिका-५ छाँयाबस्तीस्थित माथिल्लो मगरचोकदेखि बर्दानेश्वर महादेव जाने बाटो निर्माण गर्ने क्रममा पहिरो खसेको थियो। पहिरो खस्दा सडक निर्माणको काम गरिरहेका तीन जना घा’इते भएका थिए। घाइतेमध्ये एक जना मजदुरको मृ’त्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले […]