ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
मार्तडी, पुस २८ः बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्याक्टर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्। उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय बाजुराका प्र’हरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर […]