दाहाल र नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदै
काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै ५ जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । विशेषगरी पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् । कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर लगायत मन्त्रीहरुले […]