सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • एसईईको फाराम खुल्यो, माघ २१ गते अन्तिम म्याद

एसईईको फाराम खुल्यो, माघ २१ गते अन्तिम म्याद

6855
Shares
एसईईको फाराम खुल्यो, माघ २१ गते अन्तिम म्याद

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका लागि सूचना निकालेको हो।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। बोर्डकाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ।

6855
Shares

ट्रेन्डिङ