आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल हेर्नुहोस्
आज विक्रम संवत २०८१ साल मंसिर २२ गते, शनिबार । ईश्वी सन् २०२४ डिसेम्बर ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । मंसिर शुक्लपक्ष । तिथि–षष्ठी, ६ घडी ५३ पला, बिहान ९ बजेर २८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–धनिष्ठा, २३ घडी ६ पला, दिउसो ३ […]