भारी वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन काभ्रेको अनुरोध
काभ्रेपलाञ्चोक । जल तथा मौसम विज्ञान विभागले साउन ४ गतेदेखि बागमती प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान जारी गराएको छ । साउन ४ गतेदेखि बागमती प्रदेशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने सम्भावना पछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले आइतवार एक सूचना प्रकाशन गर्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। वर्षासँगै पहिरो, डुबान […]