फिल्म ‘आँधी तुफान’ को सिक्वेल बन्ने
धुलिखेल, १४ असारः लेखक तथा निर्माता मौनता श्रेष्ठकाे फिल्म ‘आधी तुफान’ को सिक्वेल निर्माण हुने भएको छ । २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा निर्माण गरिएको फिल्म ‘आँधी तुफान’ निर्माण भएको थियो । यो फिल्मले ब्यावसायिक सफलता हासिल गरेको तियो लेडी एक्सन प्रधान फिल्ममा अभिनेत्री त्रय पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछाने मुख्य भुमिकामा थिए […]