सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा एक युवतीमा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको संख्या २१ पुग्यो

काभ्रेमा एक युवतीमा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको संख्या २१ पुग्यो

6365
Shares
काभ्रेमा एक युवतीमा कोरोना पुष्टि, जिल्लामा कोरोना संक्रमितको संख्या २१ पुग्यो

काभ्रे, २७ असार : काभ्रेमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ बुडोल की २४ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

ती युवतीलाई असार १९ गते स्वाब संकलन गरिएको थियो । २२ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो । हाल उनलाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्यस मध्ये १० जना उपचारपछि घर फर्किएका छन् ।

6365
Shares

ट्रेन्डिङ