आज देशभर कहाँको मौसम कस्तो ?
काठमाडौं , पुस २२ : पश्चिमी वायुको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा […]