एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू
शोभा हुमागाईँ काभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो । कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने । रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल […]