यी हुन् काभ्रेमा माओवादी केन्द्रका पालिका इन्चार्ज
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले सचिवलय बैठकले काभ्रेमा पालिका इञ्चार्ज तोकिएको छ । प्रदेश कमिटी सचिवलय बैठकले पनौती नगरपालिकामा होमबहादुर खुलाल, धुलिखेल नगरपालिकामा यादव ढुंगेल (जमिन), बनेपा नगरपालिकामा गोपाल घिमिरे, नमोबुद्ध नगरपालिकामा टासी लामा, मण्डनदेउपुर नगरपालिकामा ध्रुव काफ्लेलाई इन्चार्जको जिम्मेवारी तोकेको हो । त्यसैगरि महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन […]