युवा संघका नेता श्रेष्ठको ह त्या आरोपमा २ जना प क्रा उ
भक्तपुर , मङ्सिर २३ : युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ ह त्याको अभियोगमा दुई जना प क्रा उ परेका छन् । प्र ह रीले सार्वजनिक गरेका दुई आरोपीहरूमा सूर्यविनायक नगरपालिका–३, वडा कार्यालय नजिकै बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ् घर भई हाल सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मा […]