माओवादी केन्द्रका ३२ विभाग गठन, कुन नेतालाई केको जिम्मेवारी? (नामावलीसहित)
काठमाडौँ, मङ्सिर २३ : नेकपा माओवादी केन्द्रले आफ्ना ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ। जसमध्ये पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसदीय विभागका प्रमुख र स्कुल विभागका इन्चार्ज बनेका छन्। स्कुल विभाग प्रमुखकाे जिम्मेवारी भने नेता गिरिराजमणि पोखरेलले पाएका छन्। यस्तै नेता नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागका प्रमुख, अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मालाई संगठन […]