सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • माओवादी केन्द्रका ३२ विभाग गठन, कुन नेतालाई केको जिम्मेवारी? (नामावलीसहित)

माओवादी केन्द्रका ३२ विभाग गठन, कुन नेतालाई केको जिम्मेवारी? (नामावलीसहित)

4765
Shares
माओवादी केन्द्रका ३२ विभाग गठन, कुन नेतालाई केको जिम्मेवारी? (नामावलीसहित)

 

काठमाडौँ, मङ्सिर २३ : नेकपा माओवादी केन्द्रले आफ्ना ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ। जसमध्ये पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय संसदीय विभागका प्रमुख र स्कुल विभागका इन्चार्ज बनेका छन्।

स्कुल विभाग प्रमुखकाे जिम्मेवारी भने नेता गिरिराजमणि पोखरेलले पाएका छन्। यस्तै नेता नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागका प्रमुख, अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मालाई संगठन विभागका प्रमुख तथा नेता वर्षमान पुनले अर्थ तथा योजना विभागका प्रमुख बनाइएको छ।

यसैगरी पार्टी प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। केही बाहेक हरेक विभाग प्रमुख–उपप्रमुखसहित ३५ सदस्यीय बनाइएको छ। स्कुल विभागमा भने इन्चार्ज पनि ताेकिएकाे हाे।​
हेर्नुहोस् सूची:

कुन नेतालाई केको जिम्मेवारी

4765
Shares

ट्रेन्डिङ