आज काभ्रे काँग्रेसको जिल्ला अधिवशेनः मधु र शिव प्यानल चुनाव भिड्दै
काभ्रे : आज नेपाली काँग्रेस काभ्रेको १४ औ जिल्ला अधिवेशन हुदैँछ । बनेपामा अधिवेशन हुनेछ । अधिवेशनमा सहभागि हुने टाढा टाढाका प्रतिनिधिहरु हिजै धुलिखेल, बनेपा, पनौती लगाएका सहरमा आएर बसिकेका छन् । अधिवेशनमा २५ सय ४४ प्रतिनिधि सहभागि हुनेछ । जिल्ला कार्य समितिका लागि मधु आचार्य र शिव हुमागाई प्यानलले आ आफ्नो उम्मेदवारी खडा […]