काभ्रे प्रहरीले बुझायो ‘फेला परेको नगद, सुनका गर–गहना र मोबाईल’
काभ्रे : प्र ह री हवल्दार हरि कुमार खत्रीले फेला पार्नुभएको नगद, सुनका गर गहना र मोबाईल सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको छ । हवल्दार खत्रीले आज धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित सडक खण्डमा बेवारीसे अवस्थामा नगद, सुनका गर–गहना र मोबाईल फेला भेटाउनुभएको थियो । हवल्दार खत्रीले भेटिएको सामग्री सहितको झोला जिल्ला प्र ह […]