काभ्रेको भुम्लु गाउँपालिकाले दियो विद्यालयको तलबभत्ता रोक्ने चेतावनी
काभ्रे : काभ्रेको भुम्लु गाउँपालिकाले सामुदायीक विद्यालयहरुले लेखा परिक्षण नगरेको भन्दै तलब भत्ता रोक्ने चेतावनी दिएको छ । पालिकाले मंगलबार एक सूचना जारी गर्दै पालिकाभित्र संचालित सामुदायीक विद्यालयहरुले लेखा परिक्षण,नगरेको सामाजिक परिक्षण नगरेको पाइएको जनाएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको म्याद पनि सकिएकाले आगामी २९ गते भित्र पालिकाको शिक्षा […]