विदेशिएका काभ्रेलीहरुको धुलिखेलमा जमघट
काभ्रे : अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नयाँ कार्यसमिति चयन गरेको छ । हिजो धुलिखेलमा सम्पन्न समाजको दोस्रो अधिवेशनले दिपक खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिनेश उप्रेती, शम्भु गौतम, सानु कान्छालाल वाइबा, महिला उपाध्यक्षमा संगम भण्डारी, महासचिवमा मोहन विष्ट, कोषाध्यक्षमा यम श्रेष्ठ र सचिवमा सिरी सत्याल चुनिएका छन् । विजय […]