तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ
तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ चयन हुनुभएको छ । केहि बेर अघिको सकिएको चौथो अधिवेशनले अञ्जली तामाङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा चित्र तामाङ, सचिब कृष्ण तामाङ, कोषाध्यक्षमा सुनिता तामाङ, सह-सचिबमा लोक तामाङ लगायत रहनुभएको छ ।