स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाको सरूवा, नयाँ कार्यालय प्रमुखमा को आए ?
काभ्रे : स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार सरूवा हुनुभएको छ । डाक्टर झा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय हेटौंडामा सरूवा हुनुभएको हो । डाक्टर झाले स्वास्थ्य कार्यालय काभ्रेमा २ वर्ष, २ महिना, ८ दिन बिताउनु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेको नयाँ कार्यालय प्रमुख बनेर वरिष्ठ […]