काभ्रेको बेथानचोक गाउँपालिकाले बसको भाडामा लियो एक्सन
काभ्रेको दक्षिणी भेगमा रहेको बेथानचोक गाउँपालिकाले बसको भाडा समायोजन गरेको छ । गाउँपालिकाभित्र सञ्चालनमा रहेका बसले अनाधिकृत रुपमा बढी भाडा असुलेको गुनासो सर्वसाधारणले गरेपछि गाउँपालिकाले एक्सन लिएको हो । बुधबार गाउँपालिकाको समन्वयमा भएको यातायात ब्यवसायी, सर्वसाधारण र सरोकारवाला सहभागी सर्वपक्षीय छलफलले ३ बुँदे निर्णय गरेको छ । छलफलले पनौती देखि ढुंखर्कसम्म साबिकको भाडामा २३ […]