प्रेमिकासँगको अश्लिल फोटो र भिडियो सार्वजनिक गर्ने काभ्रेबाट पक्राउ
काठमाडाैं : आफ्नै केटी साथीको अश्लिल फोटो, तथ भिडियो सामाजिक संजालमा पोष्ट एक युवकलाई प्र हरीले प उ गरेको छ। प क्राउ पर्नेमा दोलखा बैतेश्वर गाँउपालिका–८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन्। उनलाई काभ्रे पाँचखालमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाउको छ। उनलाई आफ्नो प्रेमिकासँग […]