पहिलाेपटक राष्ट्रिय महिला उद्यमी सम्मेलन सम्पन्न
भैरहवा | भैरहवामा भएको राष्ट्रिय महिला उद्यमी सम्मेलनले १० बुदे निश्कर्ष निकालेकाे छ । पहिलो पटक संघीय राजधानी बाहिर लुम्बिनी प्रदेश, रुपन्देहीको भैरहवामा महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ नेपाल उद्योग बाणिज्य महासंघको आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग बाणिज्य संघको समन्वय तथा सहकार्यमा भएको राष्ट्रिय महिला उद्यमी […]