सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • पेप्सिकाेलामा आगलागी, निभाउने प्रयास जारी

पेप्सिकाेलामा आगलागी, निभाउने प्रयास जारी

2030
Shares
पेप्सिकाेलामा आगलागी, निभाउने प्रयास जारी

काठमाडौं | काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।

आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ । आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी कसरी भएको हो भन्‍ने कारण खुल्न सकेको छैन।

2030
Shares

ट्रेन्डिङ