सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • भक्तपुरमा सडकमा हिँडिरहेका एक जनालाई खोलाले बगायो

भक्तपुरमा सडकमा हिँडिरहेका एक जनालाई खोलाले बगायो

7910
Shares
भक्तपुरमा सडकमा हिँडिरहेका एक जनालाई खोलाले बगायो

काठमाडौं : भक्तपुरमा एक व्यक्ति सडकमा हिँड्दाहिँड्दै खोलामा खसेको जानकारी आएपछि प्रहरी उक्त क्षेत्रमा खटिएका छन्। भक्तपुरको चुनदेवी सडकमा हिँडिरहेका ती व्यक्ति अचानक ढलमा खसेको र त्यहाँबाट खोलामा पुगेको जानकारी आएपछि प्रहरी नरेफाँट क्षेत्रमा पुगेका हुन्।

खोलामा ती व्यक्तिको खोजी जारी राखेको एसपी सविन प्रधानले जानकारी दिए। ‘हामी खोजी गरिरहेका छौं। सडकबाट ढलमा पसेको भन्ने जानकारी आएको छ,’ एसपी प्रधानले भने।

7910
Shares

ट्रेन्डिङ