काभ्रेमा ट्राफिक सप्ताह
काभ्रे । ‘ट्राफिक प्रहरीको आह्वान, सुरक्षित र सहज आवागमन’, ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिकको परिचय दिऔँ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक सप्ताह’ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको सप्ताह कार्यक्रम ग्रामीण क्षेत्रलाई लक्षित गरी बनाइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अभियानको […]