चारजना डेढ किलो चरेससहित पक्राउ
कैलाली, १९ भदौ । कैलालीको घोडाघोडी नगरपालिका – ५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका – १० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका – १ बस्ने २९ वर्षीय सागर बस्नेत […]