साइबर हिंसाका घटना बढ्दै, सांसददेखि नायिकतासम्म निसानामा
काठमाडौं, ८ भदौ : सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन्। उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न […]