चौरीदेउराली गाउँपालिकामा गठबन्धनको जित
काभ्रेको दुर्गम चौंरीदेउराली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षभा गठबन्धनका उम्मेद्ववार विजयी भएका छन् । अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौलागाई विजयी हुनुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित हुनुभएको छ । अध्यक्षमा चौलागाई ६ हजार २२८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जित राम लामाले ५ हजार ४६३ […]