सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा काँग्रेसकी शुभ लक्ष्मी बनिन् पहिलो महिला वडा अध्यक्ष

काभ्रेमा काँग्रेसकी शुभ लक्ष्मी बनिन् पहिलो महिला वडा अध्यक्ष

7235
Shares
काभ्रेमा काँग्रेसकी शुभ लक्ष्मी बनिन् पहिलो महिला वडा अध्यक्ष

काभ्रेको एउटा वडामा महिला वडा अध्यक्ष निर्वाचित भएकी छन् ।

जिल्लाको बनेपा नगरपालिका वडा नं ८ बाट अध्यक्ष पदका उम्मेद्वार शुभ लक्ष्मी मानन्धर निर्वाचित भएकी हुन् ।

मानन्धर काभ्रे जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेकी हुन् ।

उनले १४ सय ४५ मत पाउँदा नेकपा एमालेका श्यामकाजी मानन्धरले १ हजार ४६ मत पाएका थिए ।

7235
Shares

ट्रेन्डिङ