सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिका गठबन्धनको जित, मेयरमा नेकपा एसका वाईबा विजयी

मण्डनदेउपुर नगरपालिका गठबन्धनको जित, मेयरमा नेकपा एसका वाईबा विजयी

8940
Shares
मण्डनदेउपुर नगरपालिका गठबन्धनको जित, मेयरमा नेकपा एसका वाईबा विजयी

मण्डनदेउपुर नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन विजयी भएको छ ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा नेकपा (एकीकृत समाजवादी)का टोक बहादुर वाईबा विजयी हुनुभएको छ भने उपमेयरमा नेपाली कांग्रेसका विष्णु मणी नेपाल विजयी हुनुभएको छ ।

8940
Shares

ट्रेन्डिङ