थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै
सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्षेत्र घोषणा गर्न लागेको कृषि विकास कार्यालयले बताएको छ । अलैँची खेतीका लागि […]