अर्घाखाँची सिमेन्टको विशेष भेटघाट कार्यक्रम सम्पन्न
अर्घाखाँची ओ.पी.सि. सिमेन्टले बागलुङ्ग, पर्वत, म्याग्दीका इन्जिनियरर्स, अधिकृत विक्रेता तथा निर्माण ब्यवसायीेसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । य ही पुस २० गते भएको भेटघाट कार्यक्रममा कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई अर्घाखाँची सिमेन्टको गुणस्तर र उत्पादन प्रक्रियाको विषयमा जानकारी गराउनु साथै अर्घाखाँची सिमेन्ट नेपालमा उत्पादन हुने ओ.पि.सि. सिमेन्ट मध्येकै उच्च कम्प्रेसिभ स्ट्रेन्थ सिमेन्ट […]