काभ्रेमा जुवा तास खेल्ने १० जना पक्राउ
काभ्रे प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का २५ बर्षीय प्रेम बहादुर बिक, धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय विकास खड्का, नमोबुद्ध […]