सबैको समाचार
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले लिए सपथ

नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले लिए सपथ

14325
Shares
नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले लिए सपथ

काभ्रेकाे नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले सपथग्रहण गरेका छन् । उनले आज जिल्ला अदालत काभ्रेका न्यायधिश मोहनराज भट्टराईबाट सपथ ग्रहण गरेका हुन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट नमोबुद्ध नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा निर्वाचित भएका हुन् ।

उनले ११ हजार २ सय ११ मत प्राप्त गर्दै एमालेका राजन भुर्तेललाई ५ हजार ३ सय  ८९ मतान्तरले पराजित गरेका थिए । भुर्तेलले भने ५ हजार ८सय  २२ मत प्राप्त गरेका थिए ।

14325
Shares

ट्रेन्डिङ