सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीको राजीनामा कहिले ?

प्रधानमन्त्रीको राजीनामा कहिले ?

4115
Shares
प्रधानमन्त्रीको राजीनामा कहिले ?

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेष्ठको पहिलो साता प्रधानमन्त्री पदबाट राजीनामा दिनु हुने भएको छ ।
सरकार गठन गर्नु पुर्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिन लाग्नु भएको हो छ ।
-नेपाल समाचारपत्र

4115
Shares

ट्रेन्डिङ