आजको मौसम : वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २ फागुन : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै,बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै,गण्डकी, […]