सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा स्थानीय तह चुनाव : एमालेबाट चौरीदेउरालीमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन

काभ्रेमा स्थानीय तह चुनाव : एमालेबाट चौरीदेउरालीमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन

19195
Shares
काभ्रेमा स्थानीय तह चुनाव : एमालेबाट चौरीदेउरालीमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत चयन

काभ्रेको चौँरी देउराली गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा जीत राम लामा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि बबिता खरेल सर्वसम्मत चयन भएकी छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले सर्वसम्मत उम्मेरद्धवार चयन गरेको हो ।

काभ्रेमा यसरी पालिका अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत उम्मेरदवारी चयन गर्ने एमाले पहिलो पार्टी हो ।

19195
Shares

ट्रेन्डिङ