सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेमा आज राती १२ बजेदेखी सवारी साधन चल्न बन्द

काभ्रेमा आज राती १२ बजेदेखी सवारी साधन चल्न बन्द

17660
Shares
काभ्रेमा आज राती १२ बजेदेखी सवारी साधन चल्न बन्द

आज राती १२ बजेदेखी काभ्रे जिल्लाभर चल्ने सवारी साधन बन्द हुने भएको छ ।

भोलि हुने स्थानीय तह सदस्यको निर्वाचनको कार्यलाई स्वच्छ, स्वतन्त्र, निश्पक्ष, शान्तिपूर्ण र भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लभित्र चल्ने सबै सवारी साधन संचालनमा रोक लगाईएको हो ।

सवारी साधन भोली साँझ मतदान नसकिदासम्म चलाउन पाईने छैन । पास अनुमति लिएका बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । भोली काभ्रे सहित देशैभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै

17660
Shares

ट्रेन्डिङ